गाउले कुलथान बनाउन एकजुट
भिरकटेरी गाउका सिंजाली परिवारका दाजुभाइ मिलेर स्थानीय सल्लेरीडाडामा रहेको आफ्नो कुलथानलाई ब्यबस्थित बनाउन लागि परेका छन्।
सिंजाली परिवारका १८ घरका दाजुभाइ उक्त सल्लेरीमा रहेको प्राचिन थान वरपर ढुंगा फोर्ने, चिन्ने लगाएत सम्माउने काम सम्पन्न गरी हाल थान बनाउने काममा ब्यस्त छन् येद्दापी गाउमा अन्न भित्र्यौने कामको मचो छ।
स्मरण रहोस गाउले दाजुभाइ मिलेर कुलथान भन्दा करीब डेढ किलोमिटर टाढा रहेको रातापैरा बाट जंगलै जंगल भीरै भिर पानीको पाएप गाड्ने र पुर्ने काम भएको छ। कुलथनमा पानी आइपुग्दा शुभ साहित आकाशबाट समेत पानी परेको थियो भने, गाउबाट थान सम्म पुग्नकोलागि बचतघर स्थित बसपार्कबाट माझघर हुदै सिरनघर र त्यहाबाट सिधै भीरको बाटो बनाएका थिए। गाउलेहरुको ऐक्यबद्दता र मिहेनत एक अनुपम उदाहरणीय रहेको छ।

Comments
Post a Comment